“राष्ट्रिय स्वाभिमान, कल्याणकारी राज्य, सामाजिक सुरक्षा र समृद्धिः गाउँ सहरको विकास, जनताको सरोकार !,सडक, खानेपानी, शिक्षा, सञ्चार, स्वास्थ्य, सुरक्षा, कृषि, वन तथा पर्यटन सहितको आधुनिक कृष्णपुर नगर !!”

कृष्णपुर नगरपालिकाद्वरा मोवाईल एप संचालन

कृष्णपुर न.पा. ले जनमानसमा सूचनाको प्रवाह छिटो छरितो गर्ने हेतुले आफ्नो Mobile app launch गरेको छ | सो app google play store बाट सहजै download गरि प्रयोग गर्न सकिनेछ | App download गर्न google play store मा गई krishnapur municipality भनेर search गरि install गर्न सकिनेछ अथवा तपशिलको लिंक click गरि गर्न सकिनेछ |

https://play.google.com/store/apps/details?id=infodev.doit_krishnapur&rd...