FAQs Complain Problems

कृष्णपुर नगरपालिकामा एम्बुलेन्स सेवा सुचारु

कृष्णपुर नगरपालिकाले अब एम्बुलेन्स सेवा समेत उपलब्ध गराउन सक्षम हुने भएको छ । नगरपालिकाबाट विनियोजित बजेट अन्तरगत खरिद गरिएको यो एम्बुलेन्स २०७५॥०८॥२७ मा यस नगरपालिकामा आईपुगेको हो ।