smiley कृपया टेन्डर सम्बन्धि सुचनाको लागि सार्वजनिक खरिद / बोलपत्र मा हेर्नु होला | धन्यवाद | smiley

अपांगता परिचय पत्र वितरण सम्बन्धि सूचना

कृष्णपुर नगरपालिकाबाट अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण हरेक महिनाको दोस्रो र चौथो हप्ताको विहिवार वितरण हुने व्यहोरा सरोकारवालाको जानकारीका लागि अनुरोध छ ।