FAQs Complain Problems

फेरि भेटौला कर्यक्रम

कृष्णपुर नगरपालिका कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) श्री मेघनाथ रिजालज्यु र शाखा अधिकृत नवराज भट्टज्युको मिति २०७५/१२/०६ गते बिदाई (फेरी भेटौला) कार्यक्रम आयोजना गरिएकोले नगरपालिका परिवरको तर्फ बाट उहाँहरुको उज्वल भविष्य तथा उत्तरोतर प्रगतिको कामना गर्दछौ । यस कर्यक्रमका तस्विरहरु ग्यालरीमा समवेस गरिइएका छन् ।