FAQs Complain Problems

News and Notices

कृष्णपुर नगरपालिकामा एम्बुलेन्स सेवा सुचारु

कृष्णपुर नगरपालिकाले अब एम्बुलेन्स सेवा समेत उपलब्ध गराउन सक्षम हुने भएको छ । नगरपालिकाबाट विनियोजित बजेट अन्तरगत खरिद गरिएको यो एम्बुलेन्स २०७५॥०८॥२७ मा यस नगरपालिकामा आईपुगेको हो ।

कृष्णपुर नगरकार्यपालिकाको मुख्य भवनको शिलान्यास

आज मिति २०७५ असोज १७ गते कृष्णपुर नगरपालिका नगर कार्यपालिकाको २-१/२ तल्ला ३० कोठा (अपाङ्गता मैत्री RAMP र LIFT भएको, पुस्तकालय र सभा कक्ष) भएको मुख्य भवन शिलान्यास कार्यक्रम कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालको अध्यक्षता, सुदुर पश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री माननीय पठान सिह

Pages