FAQs Complain Problems

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन |

  • प्रति नागरिकताको फारम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फारम भरी
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तिनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाण-पत्र, विवाह दर्ता, बसाईसराई दर्ता