FAQs Complain Problems

नगर प्रोफाईल

नेपाल सरकारको घना बस्ती भएको क्षेत्रहरुलाई जनसख्ंयाको आधारमा नगरपालिकाको रुप दिई क्रमिक गतिमा भौतिक सुविधा सम्पन्न बनाई स्थानीय आर्थिक गतिविधिको केन्द्रको रुपमा विकास गर्ने नीति अनुरुप वि.सं. २०७३ सालमा भौतिक पुर्वाधार विना नै स्थापना भएको हो । कञ्चनपुर एक सुन्दर र ऐतिहासिक चुरे तथा तराइको जिल्ला हो भने यो जिल्लामा हालको संघीय संरचना अनुसार ७ वटा नगरपालिका र २ वटा गाँउपालिका रहे अनुसार कृष्णपुर नगरपालिकामा जिल्लाको पूर्वी प्रवेशद्धारको रूपमा रहेको छ । तत्कालिन गा.वि.स. पाश्र्वचित्र २०६८ ले उल्लेख गरे अनुसार राना थारूहरूको बसोबास रहेको किचाईगाँउको नामबाट यस नगरको नाम कृष्णपुर रहन गएको हो । सो ठाउँमा वढि किचहिलो हुने भएकाले किचाहाको अपभ्रंश भएर कृष्णपुर नाम रहन गएको देखिन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.