FAQs Complain Problems

फोटो ग्यालरी

आज मिति २०७५ असोज १७ गते कृष्णपुर नगरपालिका नगर कार्यपालिकाको २-१/२ तल्ला ३० कोठा (अपाङ्गता मैत्री RAMP र LIFT भएको, पुस्तकालय र सभा कक्ष) भएको मुख्य भवन शिलान्यास कार्यक्रम कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालको अध्यक्षता, सुदुर पश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री माननीय पठान सिह बोहरा ज्युको प्रमुख आतिथ्यतामा र सुदुर पश्चिम प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक माननीय तारालामा तामाङ्ग, प्रदेश सभा सदस्य माननीय महेश दत्त जोशी ज्युको विशिष्ट आथित्यतामा नगर उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरू, पुर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघ सस्थाका प्रमुख एवम् प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, कर्मचारीहरु, पत्रकारहरु र सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

, , , , , , , , , , , , , , , , , , ,

Pages