कृष्णपुर नगरपालिका परिचय

कृष्णपुर नगरपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरपालिका हो । कृष्णपुर गा.वि.स. नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२/०५/३१ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भई प्रदेश नम्बर सात अन्तरगत कञ्चनपुर जिल्लाको पुर्वी सिमानामा अवस्थित छ । कञ्चनपुर जिल्लाको पुर्वी सिमानामा रहेको साविक कृष्णपुर नगरपालिका, साविक रैकवार विचवा गा.वि.स र साविक देखतभुलि गा.वि.स वार्ड नं.