smiley कृपया टेन्डर सम्बन्धि सुचनाको लागि सार्वजनिक खरिद / बोलपत्र मा हेर्नु होला | धन्यवाद | smiley

सूचना तथा समाचार

कृष्णपुर नगरपालिकामा एम्बुलेन्स सेवा सुचारु

कृष्णपुर नगरपालिकाले अब एम्बुलेन्स सेवा समेत उपलब्ध गराउन सक्षम हुने भएको छ । नगरपालिकाबाट विनियोजित बजेट अन्तरगत खरिद गरिएको यो एम्बुलेन्स २०७५॥०८॥२७ मा यस नगरपालिकामा आईपुगेको हो ।

अपाङ्गता भएका व्यक्तिको परिचय–पत्र वितरण शुभारम्भ

२७ औ अन्तराष्ट्रीय अपाङ्गता दिवसको अवसरमा आज मिति २०७५।८।१७ गते यस नगरपालिकाका नगरप्रमुख श्री कर्ण बहादुर हमालज्यू बाट अपाङ्गता भएका व्यक्तिको परिचय–पत्र वितरण कार्यको शुभारम्भ भएको व्यहोरा जानकारी गराइन्छ । साथै  सरोकारवालाहरूले  अपाङ्गता भएका व्यक्तिको परिचय–पत्र प्राप्तिकालागी आ–आफ्नो वडा कार्

कृष्णपुरमा समुदाय प्रहरी साझेदारी नगर समिति गठन

कृष्णपुरमा समुदाय प्रहरी साझेदारी नगर समिति गठन महेन्द्रनगर, १९ कार्तिक – कृष्णपुर नगरपालिकामा समुदाय प्रहरी साझेदारी नगर स्तरीय समिति गठन गरिएको छ। कृष्णपुर स्वास्थ्य चौकीमा गरिएको कार्यक्रममा नगर स्तरीय समिति गठन गरिएको हो । कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालको अध्यक्षतामा गठन गरि

कृष्णपुर नगरकार्यपालिकाको मुख्य भवनको शिलान्यास

आज मिति २०७५ असोज १७ गते कृष्णपुर नगरपालिका नगर कार्यपालिकाको २-१/२ तल्ला ३० कोठा (अपाङ्गता मैत्री RAMP र LIFT भएको, पुस्तकालय र सभा कक्ष) भएको मुख्य भवन शिलान्यास कार्यक्रम कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालको अध्यक्षता, सुदुर पश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री माननीय पठान सिह

Pages