FAQs Complain Problems

नगर प्रमुखबाट आउदै गरेका पर्वहरुको बारेमा नगरबासीहरुमा शुभकामना संदेश

देश, विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरु एवं नगरबासीहरुमा विजया दशमी, शुभ दीपावली तथा छठपर्व २०७८ र नेपाल संवत ११४२ को सुखद उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

- कर्ण ब. हमाल

(नगर प्रमुख)