FAQs Complain Problems

सूचना तथा समाचार

कृष्णपुर नगरपालिकाको ९ न वडा कार्यालयमा ईन्टरनेट संचालन

मिति २०७६-०४-१७ गतेका दिन देखी कृष्णपुर नगरपालिकाको ९ न वडा कार्यालयमा Wimax प्रविधिको 512kbps bandwidth भएको unlimited ईन्टरनेट सुचारु भएको छ । 

कृष्णपुर नगरपालिकाको पाँचौ नगर सभा सम्पन्न

आगामी आर्थिक वर्षका लागि ७७ करोड ८७ लाखको बजेट पारित 
कञ्चनपुर, २७ असार । 

Pages