FAQs Complain Problems
  • English
  • नेपाली

कृष्णपुर नगरपालिका परिचय

कृष्णपुर नगरपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरपालिका हो । कृष्णपुर नगरपालिका नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२/०५/३१ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको हो । कञ्चनपुर जिल्लाको पुर्वी सिमानामा रहेको साविक कृष्णपुर नगरपालिका, साविक रैकवार विचवा गा.वि.स र साविक देखतभुलि गा.वि.स वार्ड नं. ९ को क्षेत्रफल भित्र पर्ने सम्पूर्ण क्षेत्र कृष्णपुर नगरपालिका हो । वि.सं. २०६८ को जनगणा अनुसार यस नगरपालिकामा १०,०१६ घरधुरी र ५६,१२० जनसंख्या रहेकोमा हाल बृद्धि भएको अवस्था छ । वि.स. २०७४ को स्थानिय तहको निर्वाचनको तथ्याङ्क अनुसार कुल मतदाता २९,४१५ रहेको छ । वि.स. २०७९ को स्थानीय तहको निर्वाचनको तथ्यांक अनुसार देहाए बमोजिमको विवरण रहेको छ |

  • वडा संख्या: 
  • मतदान केन्द्र: १५
  • पुरुष मतदाता संख्या: १९,३८४
  • महिला मतदाता संख्या: २०,९५४
  • अन्य मतदाता संख्या: ०
  • कुल मतदाता संख्या: ४०,३३८

भौगोलिक स्थितीः
सुदूरपश्प्रचिम प्रदेश
जिल्लाः कञ्चनपुर
सिमानाः
पुर्वः कैलाली जिल्लाको गोदावरी नगरपालिका
पश्चिमः शुक्लाफाँटा नगरपालिका
उत्तरः चुरे पर्वत
दक्षिणः लालझाडी गाउँपालिका
अवस्थितीः
२८ डिग्रि ३२ मिनेट उत्तर देखी २९ डिग्री २८ मिनेट अक्षांश
८० डिग्रि ०३ मिनेट देखि ८० डिग्री ३३ मिनेट पूर्व देशान्तर
समुद्री सतहबाट १०० मी. देखी १००० मी.
कुल क्षेत्रफलः  २५२.७५ वर्ग कि.मि. 

कृष्णपुर नगरपालिकाको २०७७ को सर्वेक्षण अनुसार तपशिल बमोजिमको तथ्यांक प्राप्त गर्न सकिन्छ |

वडा न.

क्षेत्रफल (वर्ग कि.मि.)

जम्मा घरधुरी

जनसंख्या

जनघनत्व (प्रति वर्ग कि.मि.)

लैङ्गिक अनुपात

औषत परिवार सङ्ख्या

जम्मा

महिला

पुरुष

७२.१२

१५१७

८१०८

४०७२

४०३६

११२

९९.१

५.३४

१७.७५

२६६४

१३३९६

६९६६

६४३०

७५५

९२.३

५.०३

५.८

८५४

४९७४

२५४९

२४२५

८५८

९५.१

५.८२

५७.४२

२४१०

१२२३९

६४३९

५८००

२१३

९०.१

५.०८

९.३८

१८८९

१०२२३

५३३१

४८९१

१०९०

९१.८

५.४१

९.४१

१५२२

७८५०

४२३०

३६२०

८३४

८५.६

५.१६

२१.९

१६३७

९९९६

५३५६

४६४०

४५६

८६.६

६.११

२८.०८

८९५

५८३९

२९८०

२८५९

२०८

९६.०

६.५२

३०.८८

१५५७

८६१९

४४९९

४१२१

२७९

९१.६

५.५४

जम्मा

२५२.७५

१४९४५

८१२४४

४२४२१

३८८२३

३२१

९६.३१

५.४४