कृष्णपुर नगरपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरपालिका हो । कृष्णपुर नगरपालिका नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२/०५/३१ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको हो । कञ्चनपुर जिल्लाको पुर्वी सिमानामा रहेको साविक कृष्णपुर नगरपालिका, साविक रैकवार विचवा गा.वि.स र साविक देखतभुलि गा.वि.स वार्ड नं. ९ को क्षेत्रफल भित्र पर्ने सम्पूर्ण क्षेत्र कृष्णपुर नगरपालिका हो । वि.सं. २०६८ को जनगणा अनुसार यस नगरपालिकामा १०,०१६ घरधुरी र ५६,१२० जनसंख्या रहेकोमा हाल बृद्धि भएको अवस्था छ । वि.स. २०७४ को स्थानिय तहको निर्वाचनको तथ्याङ्क अनुसार कुल मतदाता २९,४१५ रहेको छ । वि.स.