FAQs Complain Problems

सूचना तथा समाचार

कृष्णपुर प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारी महेन्द्रनगर, ११ माघ- कृष्णपुर नगरपालिकाद्वारा सञ्चालित प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिताका अधिकान्स खेलहरु सम्पन्न भएका छन् ।

कृष्णपुर प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारी 

प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता- २०७५ आज कृष्णपुर नगरपालिकाको आयोजनामा उदघाटन भएको छ ।

प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता- २०७५ आज कृष्णपुर नगरपालिकाको आयोजनामा उदघाटन भएको छ । समारोह कृष्णपुर नगरपालिकाका नगर प्रमुख एवम् समारोह मुल समितिका संयोजक कर्ण बहादुर हमालको अध्यक्षता सुदुरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहरा ज्

अपांगता परिचय पत्र वितरण सम्बन्धि सूचना

कृष्णपुर नगरपालिकाबाट अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण हरेक महिनाको दोस्रो र चौथो हप्ताको विहिवार वितरण हुने व्यहोरा सरोकारवालाको जानकारीका लागि अनुरोध छ ।

कृष्णपुर नगरपालिकाको आयोजना नेपाल आईडल सिजन २ का विजेता रवि ओडलाई सम्मन कार्यक्रम

मिति २०७५ पौष १० गतेका दिन कृष्णपुर नगरपालिकाको आयोजना नेपाल आईडल सिजन २ का विजेता रवि ओडलाई नगर प्रमुख श्री कर्ण बहादुर हमालज्यूको अध्यक्षतामा सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । सम्मान कार्यक्रममा नगर उपप्रमुख श्री रमिता राना बडायकज्यू, कृष्णपुरका विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्

Pages