प्रथम नगर स्तरिय माध्यमिक खेलकुद तथा रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता- २०७५ आज कृष्णपुर नगरपालिकाको आयोजनामा उदघाटन भएको छ । समारोह कृष्णपुर नगरपालिकाका नगर प्रमुख एवम् समारोह मुल समितिका संयोजक कर्ण बहादुर हमालको अध्यक्षता सुदुरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहरा ज्
कृष्णपुर नगरपालिकाबाट अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण हरेक महिनाको दोस्रो र चौथो हप्ताको विहिवार वितरण हुने व्यहोरा सरोकारवालाको जानकारीका लागि अनुरोध छ ।